काठमाडौँ ।
फिफा विश्वकप २०२६ अन्तर्गत समूह एलको खेलमा घानाले पानामामाथि १–० को महत्वपूर्ण जित दर्ता गरेको छ। क्यानडाको टोरन्टोमा बिहीबार भएको प्रतिस्पर्धात्मक खेलमा कालेब यिरेन्कीले दोस्रो हाफको इन्जुरी टाइमको पाँचौं मिनेटमा निर्णायक गोल गर्दै घानालाई विजयी बनाए।
जितसँगै घानाले प्रतियोगितामा ३ अंक जोडेको छ र नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ। यस समूहको अर्को खेलमा इंग्ल्यान्डले क्रोएसियालाई ४–२ ले हराएको थियो।











प्रतिक्रिया