रसुवा ।
माध्यामिक शिक्षा परीक्षा नतिजा मा ४ जिपिए ल्याई जिल्ला प्रथम हुनु भएकाे नमुना एभरग्रिन ईङलिस वाेडिङ स्कुल का छात्रा साेनिया तामाङ लाई गाेसाईकुण्ड गाउँपालिकाले सम्मान गरेकाे छ ।
गाेसाईकुण्ड गाउँपालिका भित्र रहेका विघालय मन अध्ययनरत छात्रा साेनिया तामाङ धुन्चे स्थित नमुना एभरग्रिन ईङलिस वाेडिङ स्कुल काे छात्रा हुन ।उनलाइ सम्मान गरिएकाे हाे ।
नेपाल भरिकाे गाउँपालिका हरू मध्ये रसुवाको गाेसाइकुण्ड गाउँपालिका प्रथम भएकाे छ र उक्त गाउँपालिका भित्रका चार विधालय रसुवा मावि धुन्चे,काेमिन श्यामेवाङफेल मावि स्याफ्रुवेसि, नमुना एभरग्रिन वाेडिङ स्कुल र हाईल्याण्ड मावि धुन्चे रहेकाे छ ।र जुन विघालयले सतप्रतिशत विधार्थि उर्तिण गरेका थिए ।











प्रतिक्रिया