काठमाडौंमा भूकम्प


काठमाडौँ।

काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार, साँझ ७:२४ बजे काठमाडौंको मातातीर्थ आसपास केन्द्रविन्दु भएर २.९ म्याग्निच्युडको भूकम्प गएको हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।