ललितपुर टेबलटेनिसलाई वडा ६ को सहयोग


काठमाडौं ।

ललितपुर महानगरपालिका वडा ६ ले ललितपुर जिल्ला टेबलटेनिस संघलाई सहयोग स्वरुप खेल सामाग्री प्रदान गरेको छ ।

वडाले ४ थान रोल म्याट, ३ सेट बोर्ड, २६ थान लाइट र अन्य सामाग्री गरी करिब १० लाख रुपैयाँ बराबरीको सामाग्री प्रदान गरेको ललितपुर जिल्ला टेबलटेनिसका सदस्य एवं प्राविधिक संयोजक निकेश जोशीले जनाएका छन् ।

वडा ६ का अध्यक्ष रुपेन्द्रराज शाक्यले ललितपुर जिल्ला टेबलटेनिसका अध्यक्ष आशिष अवालेले सामाग्री हस्तान्तरण गरे ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।