भोलि डांकटर कोइराला तनहुँको दमौली जादै


काठमाडौं ।

नेपाली कांग्रेसका नेता डां शेखर कोइराला भोलि बिहान आइतबार तँनहुको दमौली जान लागेका छन् ।

कोइराला प्रजातन्त्र सेनानी आवाज २०८२ स्मारिका विमोचन र सम्मान कार्यक्रममा जान लागेका हुन् ।

यो कार्यक्रम भोली आइतबार बिहान ११ : ३० बजे सभा गृह तनहुँ दमौलीमा विमोचन र सम्मान कार्यक्रम रहेको छ । कोइराला त्यस तर्फ सेनानी आवाज २०८२ स्मारिका विमोचन र सम्मान कार्यक्रममा जान लागेका हुन् ।