जेठ ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल


वृष : शारीरिक अस्वस्थता, आर्थिक नोक्सानी, कार्यमा बाधा आउन सक्ने देखिन्छ ।


मिथुन : समय बलवान् छ । धन–सम्पत्ति प्राप्ति, समस्या समाधान, सम्मानको सम्भावना छ ।


कर्कट : दिन उत्तम छ । धन लाभ, परीक्षा वा प्रतियोगितामा विजय, मन प्रफुल्लित हुन सक्छ ।


सिंह : सजग रहनु बेस । वायुजन्य रोगको भय, सन्ताप, काममा बाधा नहोला भन्न सकिन्न ।


कन्या : दिन शुभ देखिँदैन । विवाद, झाडापखालाको सम्भावना, व्यर्थको दौडधूप हुन सक्छ ।


तुला : तपाईंका लागि दिन शुभ छ । आर्थिक लाभ, प्रतिष्ठामा वृद्धि, काम सफल होला ।


वृश्चिक : समय अनुकूल नहुँदा आर्थिक नोक्सानी, मानसिक चञ्चलता हुन सक्छ सक्छ ।


धनु : दिन बलियो छ । उपहारादि वस्तु प्राप्ति, धन लाभ, चिताएको कुरा पुग्ने सम्भावना छ ।


मकर : स्वास्थ्य गडबड, चोटपटकको सम्भावना, निरर्थक खर्च हुन सक्छ । सजग रहनु बेस ।


कुम्भ : शुभ समयले गर्दा आर्थिक आम्दानी, इष्टमित्रको सहयोग, खाद्यान्न प्राप्ति हुन सक्छ ।


मीन : दिन उत्तम छ । आनन्दको अनुभूति, थालनी गरेको कार्य सफल, स्वास्थ्यमा स्फूर्ति होला ।