पोखराकी जान्भीलाई गल्फ उपाधि 

658
Shares

धरान। 

कोशी प्रदेश गल्फ संघको आयोजनामा भएको कोशी प्रदेश गल्फ प्रतियोगिता महिला तर्फको उपाधि पोखराकी गल्फर जान्भी गुरुङले जितेकी छन्। पार ७० को धरान गल्फ कोर्समा भएको प्रतिस्पर्धामा जान्भीले ३ अन्डर खेल्दै उपाधि जितेकी हुन् । उनी  २४ ह्याण्डी क्याप गल्फर हुन् । घरेलु गल्फर सुस्मिता राइ भने उपबिजेता भईन ।

यस्तै नियरेष्ट टु दि पिनको पुरस्कार पोखराका गल्फर बिश्व गुरुङले जितेका थिए। बिजेतालाई  कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्की,आरसिया बानु लगायतले पुरस्कार  प्रदान गरेका थिए।

Skip This