रेणुका नगरकोटी बनिन् अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उत्कृष्ट खेलाडी


काठमाडौँ ।

नेपाली मिडफिल्डर रेणुका नगरकोटी बुधबार सम्पन्न अन्तराष्ट्रिय महिला च्याम्पियनसिपको उत्कृष्ट खेलाडी बनेकी छन् ।

नगरकोटीले प्रतियोगिताको मुल्यवान खेलाडीको अवार्ड जितेकी हुन् ।

त्यस्तै नेपाललाई फाइनलमा २-० गोल अन्तरले पराजित गर्न भूमिका खेलेकी म्यान्मारकी खेलाडी खिन मो मो टुन फाइनल खेलको प्लेयर अफ द म्याच बनेकी छन् ।
 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।