प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन


दाङ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनि प्रदेश सभामा विशेष सम्बोधन गरेका छन्।

आज मात्रै दाङ पुगेका प्रधानमन्त्री ओलीले अहिले सो सभालाइ सम्बोधन गरिरहेका छन् । प्रधानमन्त्रीमा निर्वाचित भएपछि ओलीले कुनै प्रदेशसभामा गरेको यो पहिलो सम्बोधन हो ।

सम्बोधन जारी छ । 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।