अष्ट्रेलियासँग नेपाल पराजित,विश्वकपबाट बाहिरियो


काठमाडौं ।

नेपाल आइसिसी महिला यु–१९ विश्वकप प्रतियोगिताबाट बाहिरिएको छ ।

समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियासँग पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । आफ्नो अन्तिम खेलमा जितका लागि १ सय ४० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै ५६ रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि कप्तान पूजा महतोले १८ रन बनाउनु बाहेक अन्य ब्याटरले १० रन पनि कटाउन सकेनन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।