कीर्तिपुर केन्द्रबिन्दु भएर भूकम्प


काठमाडौँ ।

काठमाडौँको कीर्तिपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । गएराति १०:४६ बजे भूकम्प गएको हो ।

भूकम्पको तीव्रता २.६ म्याग्निच्युड मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

कीर्तिपुर केन्द्रबिन्दु भएर राति गएको भूकम्पको झड्का सानो भएकाले यसले क्षति भने पुर्‍याएको विवरण छैन ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।