काठमाडौँ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै कालखण्डमा भएका भ्रष्टाचार र अनियमितताको छानविन गरी दोषीउपर कारबाही गरिने बताएका छन्।
प्रतिनिधिसभामा आज विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचार नगर्ने र नसहने बताए। उनले सुशासनका पक्षमा आफ्नो नेतृत्वको सरकार दृढताका साथ अगाडि बढ्ने स्पष्ट पारे।
यस्तो छ प्रधानमन्त्री ओलीले संसदमा गरेको सम्बोधनको पूर्णपाठ:
यस्तो छ प्रधानमन्त्री ओलीले संसदमा गरेको सम्बोधनको पूर्णपाठः
प्रतिक्रिया