सिरोहियालाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयो

27.3k
Shares

काठमाडाैं । 

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।

स्वास्थ्यमा थप समस्या आएपछि उनलाई काठमाडौं लैजान चिकित्सकले सुझाव दिएका थिए । सोहीअनुसार उनलाई काठमाडौं ल्याइएको हो । सिरोहियालाई ल्याएको हेलिकोप्टर सीधै मेडिसिटी लगिएको थियो ।