नेपाल च्याम्पियन


काठमाडौं ।

नेपालले १५ औं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि आइतबार जितेको छ । नेपाल १९ स्वर्ण, २४ रजत र ३० कांस्यसाथ च्याम्पियन भयो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा भारतको अल इन्डिया सेइसिनकाइ १२ स्वर्ण, ६ रजत र १२ कांस्यसाथ दोश्रो भयो।

२ स्वर्ण, ३ रजत र ७ कांस्य जितेको भारतको टीएसआरकेकेओ तेश्रो स्थानमा रह्यो। प्रतियोगिताको पुरुषमा नेपालका कृष मानन्धर तथा महिलामा नेपालकै सन्जना भुजेल उत्कृष्ट खेलाडी घोषित भए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।