नेपाल सेमिफाइनलमा

658
Shares

काठमाडौं ।

नेपाल दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको यु–१९ गर्ल्स टिम इभेन्टमा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ।

श्रीलंकाको क्यान्डीमा भइरहेको प्रतियोगितामा नेपालले माल्दिभ्सलाई ३–२ ले पराजित गरेको टेबलटेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपालीले जनाए। यु–१९ ब्वाइज टिम इभेन्टमा नेपालले माल्दिभ्सलाई ३–० ले हरायो ।

Skip This