माया माया हो



काठमाडौं ।

गायक मानसराज बोहराको नयाँ गीत माया माया होको भिडियो रिलिज गरिएको छ। गीतमा शब्द र संगीत पनि मानसराजकै रहेको छ भने एरेन्जमेन्ट उदयराज पौडेलले गरेका छन्।

गम्भीर विष्टको कोरियोग्राफी तथा निर्देशन रहेको गीतको भिडियोमा मोडल गीता ढुंगानासँग गायक स्वयंले रोमान्स गरेका छन्। भिडियो गायक स्वयमकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्