शिखर सम्मेलन स्थगन गर्ने प्रदेश सरकारको निर्णय



दाङ ।

लुम्बिनी प्रदेश सरकारको आयोजनामा बुद्धभूमी लुम्बिनीमा फागुन २८ र २९ गते गर्न लागिएको लौरेट्स एण्ड लिडर (शिखर सम्मेलन)  विशेष कारणले स्थगत भएको छ ।

मंगलवार भएको मन्त्रीपरिषद्को बैठकले विशेष कारण बस शिखर सम्मेलन स्थागन गर्ने निणर्य गरेको हो । चरणमा रहेको शिखर सम्मेलन विशेष कारणबस मन्त्रीपरिषद् बैठकले स्थगन गर्ने निणर्य गरेको सरकारकाका प्रवक्ता सन्तोष कुमार पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्