बहुप्रतिक्षित संघीय निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठसहित )



काठमाडौँ।

बहुप्रतिक्षित संघीय निजामती सेवाको गठन, सञ्चलन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सोमबार संघीय संसद सचिवालयमा दर्ता भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सो विधेयक दर्ता गराएको हो ।सो विधेयकले अब संसदमा छलफलपछि अन्तिम रुप पाउने छ।

पूर्णपाठसहित :

प्रतिक्रिया दिनुहोस्