मन्त्रिपरिषद् बैठकका २५ निर्णय (पूर्णपाठसहित)


काठमाडौं ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २५ वटा निर्णय गरेको छ। मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारकी प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेकी हुन् ।

बैठकले आयल निगम र दूरसञ्चार प्राधिकरणमा प्रमुख नियुक्त गरेको छ। त्यसैगरी श्रीलंकामा जेलजीवन बिताइरहेका २ नेपालीको सजाय आममाफीका लागि राष्ट्रपतिले समकक्षीलाई पत्र लेख्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।