काठमाडौंको पेप्सिकाेलामा आगलागी



काठमाडौं ।

काठमाडौंको पेप्सिकोलास्थित फर्चिनर र बाइक वर्कसपमा आगलागी भएको छ । शुक्रबार राति आगलागी भएपछि नेपाल प्रहरी र एपीएफको दमकल पुगेको छ ।

आगो निभाउने प्रयास भइरहेको छ । थप विवरण आउँन बाँकी छ ।

 

प्रतिक्रिया दिनुहोस्