आफ्नो कार्यकक्ष आफैँ सफा गर्दै मन्त्री किराँती



काठमाडौँ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले शुक्रबार बिहान आफ्नो कार्यकक्ष आफैँ सफा गरेका छन्।

पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयस्थित आफ्नो कार्यकक्षमा मन्त्री किराँतीले पोछा लगाइरहेको भिडियो उनको सचिवालयले सामाजिक सञ्जालमा पोस्ट गरेको हो।

भिडियोमा मन्त्री किराँतीले कार्यकक्ष सफा गर्न आएकी महिलासँग गफ गर्दै कोठा पुछिरहेको देखिन्छ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्