राष्ट्रियसभा अध्यक्षको निर्वाचन २९ फागुनमा गर्न प्रस्ताव



काठमाडौँ।

राष्ट्रियसभा अध्यक्षको निर्वाचन २९ फागुनमा गर्न प्रस्ताव गरिएको छ ।

राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिले २९ गते अध्यक्षको निर्वाचन गर्ने प्रस्ताव गरेको बताइएको छ ।

राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिले शुक्रबार स्वीकृत गरेको राष्ट्रियसभाको सम्भावित कार्यतालिमा यसको प्रस्ताव गरिएको छ ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाको पदावधि २० फागुनमा सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस्