एमाले संसदीय दलको बैठक सुरु



काठमाडौं ।

नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ ।

संङघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक सुरु भएको हो ।

 सोमवार देखी सुरू हुने संसदको हिउँदे अधिवेसन अघि एमालेले संसदीय दलको बैठक बोलाएको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले संसदको बैठकमा पार्टी कसरी प्रस्तुत हुने भन्ने बिषयमा दिशा निर्देशन गर्ने तथा सांसदहरूको धारणा सुन्ने छन्।

प्रतिक्रिया दिनुहोस्