राष्ट्रिय सभा निर्वाचन : निरञ्जनकुमार थापाको उम्मेदवारी फिर्ता



काठमाडौं ।

राप्रपाका निरञ्जनकुमार थापाले राििष्ट्रय सभा सदस्य पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् ।

उनले लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दिएको आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

आगामी ११ माघमा राष्ट्रिय सभा सदस्य चयनका लागि निर्वाचन हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्