काठमाडौं जिल्ला अदालत परिसरबाटै हत्कडीसहित थुनुवा फरार



काठमाडौं ।

काठमाडौं जिल्ला अदालतमा बयानका लागि ल्याइएएका एक जना थुनुवा फरार भएका छन् । ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएको प्रहरीले जनाएको छ ।

उनको खोजी कार्य भइरहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्