उच्च अदालतमा ३९ जना न्यायाधीशमा नियुक्त (सूचीसहित)



काठमाडाैं ।

उच्च अदालतको न्यायाधीशमा ३९ जना नियुक्त भएका छन् ।

न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतको न्यायाधीशमा ३९ जनालाई नियुक्त गर्ने निर्णय गरेको हो । परिषद्को बैठकले न्यायाधीश नियुक्तिसँगै सरुवासम्बन्धी निर्णय पनि गरेको छ । उच्च अदालतका  १६ जना न्यायाधीशहरूकाे सरुवा गरिएकाे छ  ।

प्रतिक्रिया दिनुहोस्