सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प



काठमाडौँ।

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ। आइतबार राति १० बजेर २१ मिनेटमा सिन्धुपाल्चोकको लिस्तिकोट केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौँ उपत्यकालगायत आसपासका क्षेत्रमा पनि महसुस गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्