यस्ता छन् मन्त्रिपरिषद् बैठकका २३ निर्णयहरु (निर्णयसहित)



काठमाडौँ।

सरकारले गहुँको न्यूनतम समर्थन मुख्य तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिक्विन्टल ३ हजार ६ सय ५० रुपैयँ न्यूनतम मुल्य तोक्ने निर्णय गरेको प्रवक्ता तथा सूचना सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिईन् ।

यस्तै बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत ६८ जना कर्मचारकिो दरबन्दी कटौटी गर्नेसमेत निर्णय गरेको शर्माले जानकारी दिईन् ।

 

प्रतिक्रिया दिनुहोस्