राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवबीच भेटवार्ता



काठमाडौँ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहायप्रसाद यादवले भेट गरेका छन् ।

राष्ट्रपतिभवन शीतलनिवासमा आज बिहान उनीहरुबीच भएको भेटमा मुलुकको समसामयिकलगायतका विषयमा विचार विमर्श भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्