नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाँणले बुझाए ३० लाखको बैंक ग्यारेन्टी



काठमाडौँ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँणले ३० लाखको बैंक ग्यारेन्टी बुझाएका छन् । उनले शुक्रबार जिल्ला अदालत पुगेर बैंक ग्यारेन्टी बुझाएका हुन् ।

सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि उनलाई उपस्थित गराउन कारागारमा पत्र पठाएकाले अब खाँणलाई उपस्थित गराइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्