काठमाडौं ।
मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्ने छ। बिहीबारको मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ।
आजको बैठकबाट विभिन्न विषयमा निर्णय गरिने बताइएको छ।
स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।
तपाईंको विचार लेख्नुहोस्