काठमाडौं ।
फुटपाथ व्यवसायीलाई व्यवस्थित गरी गरिखान पाउने अवसर दिनुपर्ने भन्दै आइरहेका अभियन्ता ईस् लाई ललितपुर महानगरपालिका पुल्चोकका स्थानीयले अवरोध गरेका छन् ।
मंगलबार दिउँसो ब्यानरसहित महानगरको कार्यालयअगाडि पुगेका ई: लाई स्थानीयले अवरोध गरेका हुन् ।
स्थानीय अवरोधमा उत्रिएपछि प्रहरीले अभियन्ता ईः लाई पुल्चोकस्थित कार्यालय परिसरमा लगेको छ । प्रहरी प्रभाग पुल्चोक बाहिर स्थानीयले प्रदर्शन गरेका छन् भने ईः भित्र छन् ।











प्रतिक्रिया