शेखर कोइरालाले बोलाए आफू समूहको बैठक


काठमाडौं ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू समूहको बैठक बोलाएका छन्।

यही मंसिर २६ गते बस्ने गरी बैठक आह्वान गरिएको छ।

महासमिति बैठक, समूहको आन्तरिक रणनीति, राष्ट्रियसभाको आसन्न निर्वाचनलगायत समसामयिक विषयमा बैठकमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।