विश्वकप छनोट :  नेपाल यमनसँग पराजित 



काठमाडौँ।

विश्वकप छनोटअन्तर्गतको दोस्रो खेलमा नेपाल यमनसँग दुई गोलले पराजित भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार साँझ भएको खेलमा यमनसँग नेपाल २–० ले पराजित भएको हो।

खेलको ७३ औं मिनेटमा यमनले पहिलो गोल गर्दै अग्रता लिएको थियो। त्यस्तै, अन्तिम समयमाा यमनले एक गोल थप्दै २ गोल बनाएको हो।

 

प्रतिक्रिया दिनुहोस्