जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर भूकम्प



जाजरकोट ।

जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ। मंगलबार राति ९ बजेर १५ मिनेटमा जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार यही कात्तिक १७ गते राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्र भएर गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पकै परकम्प हो ।

प्रतिक्रिया दिनुहोस्