भाइटीकाको उत्तम साइत कुन देशमा कति बजे ?



काठमाडौँ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा रहेको जनाएको छ ।

समितिका अनुसार भाइटीकाको उत्तम साइत भोलि बुधबार बिहान १०ः ५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिनेछ ।

त्यस्तै अन्तराष्ट्रिय पञ्चांग निर्णायक समितिले विभिन्न देशमा बसोबास गर्ने नेपालीहरुका लागि पनि भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ ।

कुन देशमा कति बजे ?

 

प्रतिक्रिया दिनुहोस्