नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय



काठमाडौँ।

सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्