कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीसहित दुई मन्त्रीले लिए शपथ


विराटनगर ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आइतबार प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । उनी शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

साथै दुई मन्त्रीले पनि पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । कांग्रेसका शमशेर राई र एमालेका राम रानाले पद तथा गोपनीयताको शपथ लिएका हसन् । दुवै मन्त्री हाल विनाविभागीय छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।