इजरायली कुटनीतिज्ञमाथि छुरा प्रहार



एजेन्सी ।
चीनमा इजरायली कूटनीतिज्ञमाथि चक्कु प्रहार भएको छ ।

टाइम्स अफ इजरायलका अनुसार एक इजरायली कूटनीतिज्ञलाई चीनमा छुरा प्रहार गरिएको हो । यसलाई आतंकवादी हमला मानिएको छ ।

इजरायलको विदेश मन्त्रालयले यो जानकारी दिएको हो । हाल ती कूटनीतिज्ञको अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्