कोशी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत नलिने, राजीनामा दिने तयारी



विराटनगर । 

कोशी प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिने तयारी गरेका छन ।

सरकार गठन भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताका कारण आज सो मत लिनु अघि राजीनामा दिन लागेका हुन्  ।

विश्वासको मत लिनु अघि नै आजको बैठकमा उनले राजीनामा दिने बुझिएको छ।

प्रदेश सभा बैठक सुरु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्