यती एयरलाइन्सको विमानमा मुसा भेटियो



 

पोखरा ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँ उड्न लागेको यती एयरलाइन्सको विहानमा मुसा भेटिएको छ । सोमबार बिहान ११:५० मा उड्न ठिक्क परेको उक्त विहानमा मुसा देखिएपछि उक्त विमानको उडान रोकिएको छ ।

पोखरा विमानस्थलका अनुसार यती एयरको उडान नम्बर ६७८ को जहाजमा मुसा देखिएको हो । मुसा देखिएपछि उडान रोकेर खोजी सुरु गरिएको विमानस्थलले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्