ललिता निवास प्रकरण : २ जना मोही सीआईबीको नियन्त्रणमा


काठमाडौं । बहुचर्चित ललिता निवास जग्गा हिनामिना प्रकरणमा दुई जना मोहीलाई सिआइबीले नियन्त्रणमा लिएको छ ।

उनीहरूलाई आज (सोमबार) सिआइबीले नियन्त्रणमा लिएको हो ।

मोहीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।

सीआईबी स्रोतका अनुसार दुवै जना मोही रहेका छन् । उनीहरूबारे उसले कुनै पहिचान खुलाएको छैन ।

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।