मलामी बोकेको ट्याकटर दुर्घटना हुँदा एक मुत्यु, १८ जना गम्भीर



काठमाडौं ।

अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

अछामको पन्चदेवल विनायक नगरपालिकाको कालिकास्थान मोडमा मलामी बोकेर जाँदै गरेको ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मुत्यु  भने १८ जना भन्दाबढी गम्भीर घाइते प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसर सबैजना उद्धार भइरहेको छ । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्