नेपाल प्रहरी : ६४ वरिष्ठ सईलाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस (सूचीसहित)



काठमाडौं । नेपाल प्रहरीका ६४ जना प्रहरी वरिष्ठ नायव निरीक्षकहरुलाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस गरिएको छ ।

हिजो (शनिबार) राति बढुवा सिफारिस सूची प्रकाशन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बढुवा सिफारिसको पहिलो नम्बरमा मोहनलाल आंगा श्रेष्ठ छन् ।

प्रहरी निरीक्षकमा बढुवा सिफारिस हुनेमा लोकराज पाठक, थानेश्वर चपाईं, मनोज पाण्डे, हरिमाया थापा र तेज प्रसाद भट्टराई सहित ६४ जना छन् ।

12345

प्रतिक्रिया दिनुहोस्