कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, आज पनि सदस्यहरूले धारणा राख्ने



nlntk’/, @& c;f/M g]sf s]Gb|Lo sfo{;ldlt a}7s nlntk’/sf] ;fg]kfdf ;f]daf/ a;]sf] g]kfnL sf+u|];sf] s]Gb|Lo sfo{ ;ldltsf] a}7s . tl:a/M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (आइतबार) पनि बस्ने भएको छ । गत मंगलबारदेखि सुरु भएको बैठक आज पनि बस्ने भएको हो ।

शनिबारका बस्ने भनिएको बैठक आज बिहान ११ बजेदेखि बस्नेछ । बैठक सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बस्नेछ ।

आज बाँकी केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने छन् ।

प्रतिक्रिया दिनुहोस्