राप्रपा नेपालले आज काठमाडौंमा विरोध प्रदर्शन गर्ने



काठमाडौं । आज काठमाडौंमा राप्रपा नेपालले विरोध प्रदर्शन गर्ने भएको छ ।

संयुक्त संयोजित संगठनहरूद्वारा आयोजित विरोध प्रदर्शन दिउँसो २ बजे प्रदर्शन गर्न लागेका हुन् ।

भद्रकालिमा भेला भई न्युरोड, असन हुँदै रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर कोणसभा हुने प्रवक्ता बसन्तमान सिंह अधिकारीले जानकारी दिए ।

भ्रष्टचार विरधेी तथा सुशासनको पक्षमा, सीमा अतिक्रमण बन्द गर्नुपर्ने, विदेशी हस्तक्षेप बन्द गर्नुपर्ने, हिन्दुराष्ट्र कायम गर्नुपर्ने तथा धमान्तरणको रक्षा गर्नुपर्ने मागसहित राप्रपा नेपाल सडक संघर्षमा उत्रिएको हो ।

प्रतिक्रिया दिनुहोस्