तस्विरमा हेर्नुहोस् घण्टाघरस्थित मस्जिदमा बकरिदको रौनक


काठमाडौं । मुस्लिम धर्मालम्बीहरूको महानपर्व वकरिद मनाउनेक्रम जारी छ ।

यस अवसरमार सरकारले सार्बजनिक बिदासमेत दिएको छ ।

आज सोही अवसरमा घण्टाघरस्थित मस्जिदमा मुस्लिम समुदायका ब्यक्तिहरूले सामुहिक रूपमा नमाज पढेका छन् भने एक अर्कासँग सामुहिक रूपमा शुभकामना आदन प्रदान गरेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।