एशोसिएट सदस्यतर्फ अत्याधिक मतले डा.रामशरण थपलिया विजयी



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फ अत्याधिक मत प्राप्त गरि डा.रामशरण थपलिया विजयी भएका छन् ।

उनले १४४० मत प्राप्त गरे भने दोस्रो अत्याधिक मत मनोज पौडेलले १३७३ प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्