रास्वापका सांसद्‍ ढाकाकुमार श्रेष्ठ निलम्बित


काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद् ढाकाकुमार श्रेष्ठ निलम्बित भएका छन् । श्रेष्ठलाई पार्टी आचारसंहिता विपरित काम गरेको भन्दै निलम्बन गरिएको जनाइएको छ।

दुर्गा प्रसाईंसँग आफू मन्त्री भएपछि सहयोग गर्छु भन्दै दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको आरोपमा श्रेष्ठलाई निलम्बन गरिएको बताइएको छ। उनीमाथि सो विषयमा थप अनुसन्धान गरि छानबिन अगाडि बढाउन निलम्बन गरिएको जनाइएको हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।