प्रतीक्षा



धरहराको भग्नावशेषका थुप्रोका कारण कुरूप बनेको टुँडिखेलको केही हदसम्म स्वरूप परिवर्तन भएको छ । घोडेजात्राका लागि २०७२ सालपछि अलपत्र पारी राखिएको भग्नावशेष नेपाली सेनाले पाल, प्लास्टिक र कृत्रिम आकार स्थापित गरेर छोपेको छ । आज मंगलबार घोडेजात्राका लागि पूरै टुँडिखेलमा नेपाली सेनाले अभ्यास गर्दै छ । सेनाले स्थापित गरेको कृत्रिम आकारको संरचना र छेउमा घोडासँग नेपाली सेनाका जवान । तस्वीर : अनिल आङदेम्बे

प्रतिक्रिया दिनुहोस्